सम्पादकीय
गाउँस्तरका गरिव परिवारहरुको अवस्था सुधारका लागि भनेर बनाउने बजेटहरु पहुँचवालाहरुकै आफन्त र नातेदारहरु सँग पुग्ने र गरिवको हातमा नपुग्ने समस्या दैलेखका अधिकाँस गविसहरुमा अहिलेपनि कायमै छ । कागजमा देखिएका गरिवहरुको सुधारका कुराहरुको मात्र विश्लेषण गर्ने...
पुरा पढ्नुहोसएकाएक दलहरुमा देखिएको मनमुटाव र बिभाजनको संकेतले जारी गरिएको गणतन्त्र र संविधान धरापमा पर्ने हो कि भन्ने बिश्लेषण महसुस गर्दै नयाँ सहमती र सहकार्य गरेर देश बिकासमा अगाडी बढ्नुपर्ने बेलामा दलहरुवीच देखिएको असमझदारीले स्वार्थ...
पुरा पढ्नुहोसदैलखका सम्पदाहरु हराउँदै र मासिदै जान थाल्दा समेत यसको उचित उपयोग र ईतिहाँसमा बैधानिकता दिने बिषयमा कसैको ध्यान पुग्न सकेको छैन् । हरेक बर्ष असारको महिनामा खर्च गरिने करोडौं रकमहरुको बिल मिलाउन जान्ने नेता...
पुरा पढ्नुहोसमानव सभ्यताको उत्पतीका बिभिन्न कालखण्डहरुको सामान्य रुपमा बिश्लेषण गर्ने हो भने हाम्रो समाज ढुंगे युग हुँदै बिभिन्न कालखण्ड पार गरेर आएको छ । विगत एक दुई दशकको मात्र मुल्याँकन गर्ने हो भने बिभिन्न दुर्गम...
पुरा पढ्नुहोसजव देशमा संकट परेको थियो त्यतीवेला मन्त्री आफै नेपालका बिभिन्न स्थानहरुमा भएका खानी खोज्दै हिडे । खानी खोज्ने अभियानले केही हदसम्म भएपनि सार्थकता पायो । दैलेखमा आएका सरकारका प्रतिनिधिहरुले समेत चाईनाको टोलीसँगै बिभिन्न खाले...
पुरा पढ्नुहोससरकारले हरेक गाविसहरुमा बजेट बढाएर आम नागरिकहरुका बिकास पुर्वाधार र अन्य सशक्तिकरणका कार्यक्रमहरु संचालनमा ल्याएको छ । स्थानीय स्तरमा रहेका नागरिकहरुको हातमै बिकास पुगोस भनेर विभिन्न लक्षित सुमदाय केन्द्रित बजेटहरु कार्यविधि निर्माण गरेर अनिवार्य...
पुरा पढ्नुहोसअहिले सत्ता पक्ष र प्रतिपक्षवीच निकै ठूलो जुहारी चलेको छ । सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको छ । प्रतिपक्षले देशव्यापी रुपमा त्यसको बिरोध चलाएको छ । बिभिन्न बिरोधका कारण मंसिर १५ गतेदेखि संसद बैठक...
पुरा पढ्नुहोसदैलेख ऐतिहाँसिक भूमि हो भनेर सवैले भन्ने नारा बदल्नुपर्ने देखिएको छ । साँचो मानेमा भन्ने हो भने दैलेखले धेरै महत्वपुर्ण व्यक्तिहरुको जन्म गराएको पनि छ । ती महत्वपुर्ण व्यक्तिहरु कोहीपनि अहिले दैलेखमा बस्दैनन्, सवैले...
पुरा पढ्नुहोसराज्यले जनताका लागि प्रदान गर्नुपर्ने अधिकार, भूमिका र जिम्मेवारी निकै महत्वपुर्ण हुन्छ । घर परिवार संचालन देखिका सवै बिषयहरु समेटेर एउटा राज्यको परिकल्पना गरिएको हुन्छ । राज्य भित्र बसोवास गर्ने हरेक नागरिकहरु राज्यप्रति उत्तरदायि...
पुरा पढ्नुहोसदैलेख एकताका बिभिन्न ३५ वटा जिल्लाहरुको राजश्व उठाउने गौडा दरवारको रुपमा पनि नाम कमाएको जिल्ला हो । २२ से २४ से राज्य संचालन ताका यसको क्षेत्र निकै ठूलो थियो । बिभिन्न राज्यहरुबाट आएको राजश्व...
पुरा पढ्नुहोस